- JS Thakuri Hambradge
- November 15, 2021
उज्यालो | Nepali Poem | यायावर जि | Jivan Shahi
औंसीको रातमा अन्धकार चिर्दै जुनकीरी आउँछिन र झिमिक-झिमिक झिम्किदै उज्यालोको आभाष दिलाउछिन जून मलाई औधी मनपर्छ !!!