- Niraj Itani
- September 11, 2021
तिम्रो हाँसो | Nepali Poem | Niraj Itani
धेरै पछि देखेँ तिम्रो हाँसो तिमीलाई कस्तो सुहाएको औंला भाँच्दा वर्षौ पो भएछ समय बित्ताएको पत्तो नहुने रहेछ कतै अघि
धेरै पछि देखेँ तिम्रो हाँसो तिमीलाई कस्तो सुहाएको औंला भाँच्दा वर्षौ पो भएछ समय बित्ताएको पत्तो नहुने रहेछ कतै अघि
धेरै भएको थियो नलेखेको । आज एकमन सोच्दै थिए इन्टरनेट बन्द गरेर केही लेख्छु । विषय पनि गज्जब पाएको हुँ