कोही यति विधि राम्री किन हुन्छन्? | Rajeep Rana
धेरै भएको थियो नलेखेको । आज एकमन सोच्दै थिए इन्टरनेट बन्द गरेर केही लेख्छु । विषय पनि गज्जब पाएको हुँ । ओहो! त्यो आँखा कसरी बयान गर्नु? तीज अर्थात् नारीको सुन्दर हुने दिन वर्ष भरी धेरैको दुःख भुलेर रमाउने दिन । म हरेक पल्ट सम्झन्छु गाउँको छवालीले छाएको छानो अनि मेरी आमा। हुन त खासै […]

