- Janak Karki
- February 1, 2021
विश्व चर्चित सुविचार | World’s Famous Quotes
विश्व चर्चित केही महान व्यक्तिहरूको सुविचार प्रस्तुत छ । “थोरै मात्र कुकर्म पनि धेरै गुणहरूलाई दुषित गर्न समर्थ हुन्छ ।”
विश्व चर्चित केही महान व्यक्तिहरूको सुविचार प्रस्तुत छ । “थोरै मात्र कुकर्म पनि धेरै गुणहरूलाई दुषित गर्न समर्थ हुन्छ ।”
चल्तिको चालचलनले अपेक्षित नतिजा दिन नसकेपछी विकल्प खोजिनु आम प्रचलन हो । यो प्रचलन जीवनको हर क्षेत्रमा लागु हुन्छ ।