- Bijayata Bhandari
- February 10, 2021
आमाको युद्ध | Poetry by Bijayata Bhandari
अभाव र ओजले उमारिएका उर्जाहरु आगो बनेर बल्न नसके पछी अगेनामा भयंकर युद्ध लडिरहेकी छिन् आमा ! छोराको भविष्य सिँन्चाउन