पागल
रहरले होइन म पागल
मोहर तिमीले लगाइदियौ भनेर पागल
तिम्रो भलाइको लागि तिम्रोलागि दुई शब्द बोल्दा म पागल
तिम्रो सुरक्षाको लागि बाटो छेक्दै म पागल
दुरदर्शी मेरो आँखा तिमी पानीमा डुबौला भनेर डर
पानीमा होड्न खोज्ने तिमीलाई पौडिन सिकाउने म पागल
भए म तिम्रैलागि पागल
तिम्रो मायामा पागल
Photo by Josh Hild from Pexels
Read More From Namrata Tuladhar:
नारी | कविता | Namrata Tuladhar | काव्यकुञ्ज कविता प्रतियोगिता
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments