Namrata Tuladhar

Namrata Tuladhar Nepali Poem

पागल | Nepali Poem | Namrata Tuladhar

पागल रहरले होइन म पागल मोहर तिमीले लगाइदियौ भनेर पागल तिम्रो भलाइको लागि तिम्रोलागि दुई शब्द बोल्दा म पागल तिम्रो सुरक्षाको लागि बाटो छेक्दै म पागल दुरदर्शी मेरो आँखा तिमी पानीमा डुबौला भनेर डर पानीमा होड्न खोज्ने तिमीलाई पौडिन सिकाउने म पागल भए म तिम्रैलागि पागल तिम्रो मायामा पागल Photo by Josh Hild from Pexels […]

नारी | कविता | Namrata Tuladhar | काव्यकुञ्ज कविता प्रतियोगिता

म त केवल एक नारी लेख्दै छु मेरो सपना यी कागजका पानामा रम्दै छु म मेरो कल्पनाहरुमा जागृत भएको यो उत्साह लिएर खोज्दै छु म उदेश्य के हो मेरो जन्मको भनेर मेरी आमाको लागि कि मेरो मातृभूमिको लागि कस्को लागि जन्मे म केवल एक नारी विवाह बन्धनको लागि कि समाज उत्थान को लागि कस्लाई जोगाउ […]