Gajalkar Pradip Rodan प्रदीप रोदनका तीन गजलहरु | Top 3 Gajal

Pradip Rodan Gajal

पुस्तकको बारेमा

muflar pradip rodan ad

मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।

जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

हरेकको जिन्दगीमा महाभारत घट्दैन जहाँ घट्छ, त्यहाँ एउटा गीता जन्मिन्छ ।

 

Read More From Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *