Nepali Gajal by Pradip Rodan
यहाँ नछुट्टिने कसम कसले खाएको छैन। के माया झुठो बोलेर अझै अघाएको छैन? मैले आफूसँग भएको सबथोक बुझाएँ, यति बुझेर नि उसले मन बुझाएको छैन। यो भन्दा बढी पीडा के हुन्छ ए जिन्दगी, आफ्नै मान्छे आफ्नो भन्न पाएको छैन। एकपल्ट के निदाएथेँ हजुरको काखमा, त्यसपछि म राम्रो सँग निदाएको छैन। साथी सोध्छ कति तला उठायौ […]

