जीवन के नै हो? | Nepali Poem by Prajin Shrestha

Prajin Shrestha

Nepali Poem by Prajin Shrestha

के नै छ र जीवनमा माया, बाचौँ आज मिलीजुली
सुत्नु नै छ चितामा एक दिन, सबै दुःख र पीडालाई भुली

के को हो लोभ र लालच अनि के को गर्छौ घमण्ड तिमी?
सुत्नु नै छ चितामा एक दिन, दुई दिनको त पाहुना हौँ हामी

किन गर्छौ ईर्ष्षा अनि रिस र राग के को लागि?
सुत्नु नै छ चितामा इक दिन , सबै मोह र मायालाई त्यागी

दुई दिनको त जीवन छ माया, सत्कर्म गरिजाउँ
सुत्नु नै छ चितामा एक दिन, फेरि मनुष्य जुनी पाउँ-नपाउँ

-प्रजिन श्रेष्ठ

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *