GAJAL

ओज छैन फिट्किरीमा | गजल | युवराज सुवेदी

जनजीवन ग्रस्त यहाँ ,विश्व मौन भुमरीमा ।डडेलोको कालो मात्र ,दशा हैन भ्रामरीमा ।मुस्कुराउन छाडिएका,अनुहारको भाव हेर,पानीमात्र पेटभरी ,धान छैन भकारीमा

READ MORE