Yubaraj Subedi

ओज छैन फिट्किरीमा | गजल | युवराज सुवेदी

जनजीवन ग्रस्त यहाँ ,विश्व मौन भुमरीमा ।डडेलोको कालो मात्र ,दशा हैन भ्रामरीमा ।मुस्कुराउन छाडिएका,अनुहारको भाव हेर,पानीमात्र पेटभरी ,धान छैन भकारीमा । हुण्डरीले उड्याे छानो बाकी रह्यो खाबो मात्र !भोको पेट माग्छ खान, नुन छैन तरकारीमा! राहत त आयो सुन्थे, धन्यवाद छ सरकारलाई ,कस्ले हाल्ने दान यहाँ ,भिख छैन टोकरीमा । कर्म भने गरेकै हो, पेट […]