Nepali Poem | प्रेममा परेकै क्षण… | Anup Thapa
मुस्कानको प्रहारले शत्रु, घायल भयो रे निन्द्राबाट बिउँझाउने यहाँ, पायल भयो रे उड्छु, उचाल्छु, उफ्रिन्छु, के-के गर्छु भन्थ्यो? प्रेममा परेकै क्षण, ऊ पागल भयो रे ।। लठ्ठ पार्ने आँखाको, गाजल भयो रे माटोसँगै भिजाउने, बादल भयो रे बाँच्छु, नाँच्छु, हाँस्छु, के-के गर्छु भन्थ्यो? प्रेममा परेकै क्षण जिन्दगी, हलचल भयो रे ।। सानो झिल्का लौन बरै, […]

