Akash Suyal

author
गुनासो

गुनासो | Nepali Poem | Akash Suyal

#गुनासो बादल लाग्दैमा आजघाम अस्तायो नभन्नुबोलिन भन्दैमा तिमीसितम रिसायो नभन्नुम त सधैँ तिमीलाई नै हेर्ने गर्छुकहिलेकाहीँ आँखा झिम्काए भन्दैमामैले भुल्न खोजे नभन्नु। खोल्सामा पानी जम्दैमात्यसलाई नदी नभन्नुम उनीसित नजिकिए भन्दैमाम तिम्रो होइन नभन्नुम त सधैँ तिमीलाई नै पाउने आश गर्छुकहिलेकाहीँ मेरो अँगालोमा च्यापे भन्दैमातिम्रो स्वतन्त्रता लुटे नभन्नु। तिमीले हेर्दा मैले हेरिन भन्दैमामेरा आँखाहरु अर्कै तिर […]

Happy Valentine's Day

Happy Valentine’s Day | Written by Akash Suyal

तिमी फुलझै राम्री, रसिली थियौ मुस्कुराइरहन्थ्यौ अनि मगमगाइरहन्थ्यौ। तिम्रो मुस्कुराहटले यो मनलाई झिलिमिली बनाएको थियो तर आज, तिमीले आफ्नो रस अर्कै भमरालाई सुम्पिदिएछौ तिम्रो मुस्कानले अर्कैलाई झिलिमिली बनाइदिएछौ Happy rose day कान्छी Happy rose day। हिजो मात्रै लाग्थ्यो तिम्रो हातले मेरो हातलाई सुमसुमाउदै माया दर्शाएको तिम्रो ओठले म भित्रको म”लाई माया गर्छु भनेको तर आज, […]

happy new year

Happy New Year 2021 | ह्यापी न्यू यर २०२१ | आकाश शुयाल

happy new year 2021 २०२०को यो अन्तिम रातलाई अल्बिदा गर्दै २०२१को पहिलो नविन बिहानीलाई स्वागत गर्दै यो जीवन भोगाइको अर्कै मोडमा प्रवेश गर्दै छु कठिन छ तर गन्तव्यमा पुग्न संघर्षमय यात्रा गर्दै छु ह्यापी न्यु यर २०२१ २०२०को मेरो अतीत सम्झदा पनि उजाड लाग्दो छ लाग्छ मरुभूमि पनि त्यो भन्दा साँच्चै नै हराभरा छ हिजो […]

चुस्की

चुस्की | कविता | आकाश शुयाल | Offline Thinker

चुस्की ***** मैले सिकेको पहिलो शब्द, मैले देखेको पहिलो तस्विर मैले लगाएको पहिलो माया र मेरो नजरमा सजिएको पहिलो प्रतिबिम्ब यो कफीको पहिलो चुस्की झै मीठो हुँदो रैछ। यो जीवनको भोगाइ एक कप कफी रैछ जसको सुरुवात पहिलो चुस्कीबाट र अन्त्य अन्तिम चुस्कीबाट हुँदो रैछ यो समयको चक्र कफीको तातोपन रैछ जब समय छ त […]

फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal [Offline Thinker]

फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal   फरक यत्ति छ तिमी र म मा तिमी खुलेर मुस्कुराउछ्यौ तर म तिम्लाई हेरेर मुस्कुराउछु   फरक यत्ति छ तिमी र म मा तिमिले नदेख्दा तिम्रो आँखाले अर्कैलाई रोज्छ मैले नदेख्दा मेरो मनले तिमीलाई नै खोज्छ   फरक यत्ति छ तिमी […]