Sushmita Shrestha

nepali poem sushmita shrestha

Nepali Poem | आमा | Sushmita Shrestha

शान्तिको दूघ पिलाएर हीराको ताज पहिरिने मेरी आमालाई सुनका बाला र चाँदीका टुक्रामा सजिदा खुब सुहाउँछ हरियो रत्न पहिरी रातो सारीमा चारकोसे झाडीमा गुन्द्री र राडीका माथि सेलो र देउडामा नाच्दा तिमीलाई खुब सुहाउँछ आमा जब, बर्साउँछौ खुसीका आँसु तब खुसीले पलाउँछ पालुवा पनि आशाका कलिला कोपिलाहरू फक्रन खोज्छन् सपना बनी , कहिले नअस्ताउने चन्द्र […]

Sushmita Shrestha

परिवर्तन | Nepali Poem | Sushmita Shrestha

परिवर्तन | Sushmita Shrestha | Offline Thinker तन छुनलाई आदेश दिने राजा मन रहेछ कोक्रोदेखि चितासम्म चाहिने धन रहेछ हाँस्ने रूने गतिविधि चलिरहन्छ सृष्टिमा सिक्ने र सिकाउने प्रकिया नै जीवन रहेछ ऊ मेरो हो भनेर घमण्ड गर्नुको के फाइदा म उसकी हुँ भन्न सक्नु नै आफ्नोपन रहेछ पैसाको लागि युवकले काट्न लगायो गरिबलाई पछि हेर्दा […]

Sushmita Shrestha

मुस्कान हराएको छ  | Nepali Poem | Sushmita Shrestha

मुस्कान हराएको छ | Nepali Poem | Sushmita Shrestha आँशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भूकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको आँशु पोखिँदा मेरो नदी सुकेर जान्छ गोर्खाली भनि गर्व गरेको शिर अहिले झुकेर जान्छ जनताको व्यथा सुनाउँदा किन […]

From every door and sky join us and sing together of the world. We want peace! We want peace

बन्द गर | कविता | सुस्मिता श्रेष्ठ | Offline Thinker

स -साना बालिकालाई बलात्कार गर्न जुट्न अब बन्द गर आमाको आशुको धारा बहाई बालिकाको कोमल शरिर लुट्न अब बन्द गर कलिला हात पाखुरामा रगतले पोत्न अब बन्द गर पक्षको खिलाफ भई विपक्षमा जित्न उठ्न अब बन्द गर हत्या हिँसा गरेर गुफाभित्र लुक्न अब बन्द गर कानुन तिमी उठ्नु पर्छ कुर्सीमा बसी भुक्न अब बन्द गर […]