Shiva Ram Dhakal

म हालै बाणिज्य बैंकमा कार्यरत छु ।।

जीवन र प्रकृति | Story | Shiva Ram Dhakal

एउटा मैले कतै पढेको कथा जस्तै छ हाम्रो जिन्दगीको कथा । यसरी सुरु हुन्छ- एक दिन सत्य र झुटको  भेट भयो । झुटले सत्यलाई भन्यो, “आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !” हुन पनि दिन अद्भुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा […]

हामीसँधै पीडित | Article by Shiva Ram Dhakal

वर्षेनि मलाई यी र यस्ता दृश्यहरुले मन भारी बनाउछ, सारै चित्त दुखाउछ बिचरा किन यी गरिबहरु आधा वर्ष जतिको दुःख गरेर जोर जम्मा गरेका थोरै केही चिज बिझहरु अझै भन्दा त आफ्नो परिवारका कलिला सन्तानहरु नै  बाध्यतामा आफ्नै आँखाको अगाडि बिलिन हुन बाध्य हुनुपर्छ? किन ? अब हामीहरु त्यो पत्रिकाको हेडलाइन मात्र पढेर कति बस्ने […]

मेरो वास्तविक जीवनको सिकाइ | Story | Sita Ram Dhakal

यो हरेक युवाको लागि सन्देश हो । कृपया अनर्थ प्रेममा पर्नु भन्दा पहिले सचेत हुनुहोला। हाम्रो अन्तिम प्रेम आमा बुबाको प्रेम हो। सधैं आफ्ना माता-पिताप्रति अथाह प्रेम गर्नुहोला। यो कसैको जीवनको वास्तविक कथा हो। हुन त सबै मानिसलाई आफ्नो आमा वा बा सबैभन्दा पहिलो देवाताको मुर्ति झै लाग्न सक्छ। मेरो पनि आमा बा नै जीवनको […]

स्वस्थ्य जीवन जिउने १९ तरिका

स्वस्थ्य जीवन नै सुखी जीवन हो । हामीले स्वस्थ्य जीवन जिउनको लागि यी १९ तरिका अपनाउन सक्छौँ । हामीले गर्नपर्ने- १. बिहान ६ बजे वा सो अगाडि उठ्ने, २. मन तातो पानी कम्तिमा १ लिटर पिउने, ३. व्यायाम र ध्यान दैनिक १ घन्टा गर्ने, ४. बिहानको नास्तासित आयुर्वेदिक वा मसला चिया पिउने, ५. आधिकारिक स्रोतको […]