Sameer Sapkota

याद

Nepali Poem | सिजफायर | Firantey Fictioner

मेरा सपना र विपनाबीचको दशगजामा, ठूलो बमबारी भएको छ, यादका बम सम्झनाका क्षेप्यास्त्रबाट खसिरहेका छन्, बारम्बार !!!! बारुदको गन्ध हावामा ब्याप्त छ, फेसबुकका भित्तामा मेमोरिज बनेर आउने तस्बीरको रूपमा, अनि म, विपनाको जमिनपट्टी बनाइएका गहिरा ट्रेन्चमा बसेर आफ्ना भोगाइहरु लेख्दैछु, “आन फ्र्यान्क” जस्तै!!! सपनाका ‘माइन फिल्ड’ बाट बच्दै, आशाका ‘स्नाइपर’ बाट छेलिँदै, हृदय र मस्तिष्कको […]

nepali poem

भर्जिन फिलिङ्स् ! || Nepali Poem | Sameer Sapkota

उही पुरानो जिन्दगी कति जिउनु, उही पुराना भोगाइ कति भोग्नु, उही पुराना कथा कति सुन्नु, उही पुराना राग कति गाउनु, “आइ मिस माइ भर्जिन फिलिङ्स्” मलाई फेरी जन्मिनुछ, भर्जिन रुवाइ रुनुछ, भर्जिन हाँसो हाँस्नुछ, “बा”को अँगालोमा सुरक्षित महसुस गर्नुछ, “आमा”को काखमा निदाएर, “ठूलो मान्छे भएको सपना” देख्नुछ, भर्जिन हिँडाइ पछिको विश्व विजेताको फिलिङ फेरी फिल […]

Sameer Sapkota

एक तोला प्रेम | Nepali Poem | Sameer Sapkota

प्रेमिल मौसम, प्रेमले लपक्क रातो पोतिएको काठमाडौँ, फुसफुसाउँदो बादल र रापिँदो रविको रमाइलो लुकाछिपी, अनि, एक तोला प्रेम खोज्न निक्लिएको म । मैले प्रेम खोजेँ, ती बाँधिएका अँगाला र पोष्ट्याइएका सेल्फिहरुमा, ती प्लान गरिएका “डेट” र कन्जुस्याइँ नगरी खाइएका कसमहरुमा, ती “कस्ट्युमाइज” गरिएका “बर्थ डे” केक र महिनै पिच्छे मनाइएका “एनिभर्सरी” हरुमा । खोइ, एक […]