Rashmishree Singh

Rashmishree Singh

Nepali Story | मनभित्रको रणभूमि | Rashmishree Singh

**Disclaimer*** यो एउटा काल्पनिक मनोवाद हो। यसमा भएको पात्र वा लेखिएका कुरा सबै काल्पनिक हुन्।   मनभित्रको रणभूमि   निलो रंगको सानो कोठा। बीचमा मेरो ओछ्यान। म त्यहीँ ढल्कीरहेछु। तर निदाएकी छैन। मेरा आँखा वरिपरि डुलिरहेछन्। सिरानी छेवैमा कालो ल्यापटप छ। बैजनी रङ्गको पातलो ब्ल्यांकेट, निलो बेडसिट र त्यसमाथि मेरो छरिएका किताब छन्। केही मैला […]

Rashmishree Singh

माइ फरएभर भ्यालेन्टाइन… | My Forever Valentine | Rashmishree Singh

माइ फरएभर भ्यालेन्टाइन… My Forever Valentine ‘ओहो! अफिसबाट फर्किन साह्रै ढिला भएछ।’ रुमअगाडी पुग्नासाथ मष्तिस्कमा ठोक्किएको पहिलो वाक्य। घर पुग्दा साढे छ बजिसकेको थियो । बैँकका कर्मचारी प्राय ढिलै घर पुग्छन्। अझ महिनाको सुरु र अन्तिम दिन त घर चाँडो पुग्छु भनेर नसोच्दा नि हुन्छ। छुट्टी पाउन नि निकै गार्‍हो। झन आज बैँकमा निकै काम […]