आमा र छोरा | कथा | Rabindra Lamichhane
आज भन्दा ठीक २ दसक अघि जेष्ठ २५ गतेको दिन मलाई मेरी आमाले हामी तीन सन्तानमध्य कान्छो सन्तानको रुपमा जन्म दिएको दिन हो । ‘हजारौं बाधासँग जुधेर एक दिन, आमाको कोखबाट बाहिर निस्किएको दिन आज विशेष मेरो शुभ जन्मदिन वसन्त ॠतुको आगमनसँगै मेरो जीवनले पालुवा फेरेको दिन आज विशेष मेरो शुभ जन्मदिन म, आमा […]

