Nir Shrestha

author
Nir Shrestha

Nepali Poem | निष्ठूर समय | Nir Shrestha

समय, तिमी यति धेरै बलवान् बनिदियौ की म तिम्रो महत्वलाई महसुस गर्दै आफ्नै मन र मष्तिष्कलाई सन्तुलनमा राख्दै एउटा दूर्गन्तव्यमा पुग्ने अठोटका साथ उडान भर्नेक्रममा अगाडि, पछाडी, दायाँ अनि बायाँका बादलहरू छिचोल्ने प्रयास गर्दागर्दै कतै अनकन्टार जङ्घारमा अलझिएर अड्किरहेको छु तर तिमी निष्फिकृ भएर आफ्नै गतिमा कुनै चिजको पर्वाह नगरी कसैको चासो, चिन्ता अनि ख्याल […]

Nir Shrestha

Nepali Poem | बिर्सिदेऊ विगत | Nir Shrestha

मलाई थाहा छ  विगत बिर्सन सजिलो छैन  विगतलाई बिर्सन पनि हुदैन  तर  विगतले वर्तमानको बाटो नै बन्द गरिदिन्छ भने  अनिश्चित भविष्यलाई झन् अनिश्चित बनाइदिन्छ भने  त्यो विगत बिर्सनै पर्छ।    विगतलाई बिर्सनु भनेको  विगतलाई मेटाउनु होइन  ना कि विगतलाई अनदेखा गर्नु  बिर्सनु भनेको त नसम्झेसम्मको लागि  कतै लुकाउनु मात्र हो  अनि त्यसरी लुकाउँदा तिम्रो वर्तमान […]

Nir Shrestha

अधुरा सपनाहरू | Nepali Poem | Nir Shrestha

अचेल मलाई  मेरो अनुहारको मलिन धब्बाहरू हेर्दै  मुस्काउन बिर्सिएर सुख्खा भएका अधरहरूलाई संकेत गर्दै  चाउरिएका शरीरका रक्तनसाहरूलाई थमथमाउँदै  ठडिन नसकेका शिरलाई समाउँदै  मेरै सपनाहरूले गिज्याउँछन्।   अचेल म  पाक्दापाक्दै ग्यास सकिएर अधकल्चो भएको भातजस्तै   हावा सकिन लागेर मुजा परेको भकुन्डोजस्तै  गुड्दागुड्दै पत्ता भाँचिएर उकालो घुमाउरो बाटोमा अलपत्र परेको बसजस्तै  निर्थक र महत्वाहिन मानवरूपी शरीरजस्तै भएको […]

Amit Machamasi

फेरिएको तीज शैली | Nir Shrestha

हुन त तीज नेपाली महिलाहरू विशेषतः हिन्दु धर्मावलम्बीहरूको एक महान् पर्व हो। धार्मिक तथा ऐतिहासिक दृष्टान्तहरूलाई केलाएर हेर्ने हो भने यस पर्व नारी उत्पिडनको विरुद्धको शान्तीपूर्ण क्रान्ती र नारी स्वतन्त्रताको वकालत गर्ने माध्यमको रूपमा लिइएको देखिन्छ। पौराणिक कथाको अनुसार माता पार्वतीले आफ्नो विवाह विष्णुसँग गराउन लागेको थाहा पाएपछी आफ्नो विवाह शिवसँग नै होस् भन्नको लागि […]

Nir Shrestha

मेरो बिन्ती | Nepali Poem | Nir Shrestha

मेरो बिन्ती | Nepali Poem | Nir Shrestha यो खुल्ला आकाशमा म त्यो चरीझैँ उड्न चाहन्थेँ यो कञ्चन पानीमा म निस्फिक्री माछाझैँ पौडन चाहन्थेँ त्यो घना जङ्गलमा म कस्तुरीले झैँ सुगन्ध फैलाउँदै हिँड्न चाहन्थेँ तर बिडम्बना मेरा उड्ने पखेटा भाँचिदिए पछी पौडने पानीमा विष घुलाएपछी सुगन्ध सहन नसकेर जाल थापिदिए पछी तिमीले दिएको स्वतन्त्रता नामको […]

society

We Are Being Disabled By Our Society, Than By Our Impairment

We Are Being Disabled By Our Society, than by our impairment When a company hires a normal staffs, they’re asked for their abilities and skills. But in the case of someone with disabilities, you are questioned about your disability and health. Then only about your abilities and skills.   Why so much difference? There are […]