Saroj Uddipt

author

Nepali Poem | प्रेमको नविकरण | Saroj Uddipt | [Poem in Nepali]

पानीको प्यास लिएर आगो पस्दै छ- -भर्जिन मुटुभित्र -कलिलो विश्वासभित्र सावधान प्रेमीहरु ! १+१=१ को तिम्रै शुत्र प्रयोग गरेर डढाउन सक्छ – -प्रेमको मानक परिभाषा -सपनाको घर तिमी भित्रको कुनै एक मुटु अङ्गार बन्नु अगाडी यो सम्झनु – “यो `स्वयम्´ लाई प्रेम गर्ने समय हो ।” -Saroj Uddipt   Read More Nepali Poem at Offline […]

Saroj Uddipt

बन्दी घाम र कुरुवाहरु | कविता | Saroj Uddipt | काव्यकुञ्ज कविता प्रतियोगिता

सम्भावनाको ढोकाबाट अलिकती चिहाएर हेर्दा देखिन्छन् – – उल्लासका असंख्य खजानाहरु – मानवताका निर्भय लामहरु – जीवनका मागपत्रहरु त्यही ढोकाबाट अलिबढी चिहाएर हेर्दा देखिन्छन् – – विश्वासका सुन्दर बागहरु – समृद्धिका सुनौला हिमालहरु – उज्यालोका सहस्र नदिहरु यतिबेला लाग्छ – लामो दुश्चक्रबाट जागृत हामी लोलाइरहेका छौं अझै सम्भावनाकाे ढोका अगाडी लाग्छ – सम्भावनाकाे ढोका उघार्न […]