Janak Karki

author
विश्व चर्चित

विश्व चर्चित सुविचार | World’s Famous Quotes

विश्व चर्चित केही महान व्यक्तिहरूको सुविचार प्रस्तुत छ । “थोरै मात्र कुकर्म पनि धेरै गुणहरूलाई दुषित गर्न समर्थ हुन्छ ।” – प्लूटर्क ******** ” जो मनुष्यले क्रोधलाई नियन्त्रण गर्छ , ऊ अरुको क्रोधबाट आफुलाई बचाउन सक्षम हुन्छ ।”  – सुकरात **** कुसमयमा साहसले पनि साथ दिदैन । – अज्ञात ****** ” खराब पुस्तक पढनु बीष […]

Janak Karki

क बाट कलम ! Janak Karki | Offline Thinker

क बाट  कलम ! कलमको मुख्य प्रयोजन लेख्ने हो। हुन त आजभोलि कलमले भन्दा कि- बोर्ड र मोबाइलको कि-प्याडले लेखिन्छ। तर जेले लेखे पनि कलमले नै लेखेको जस्तो लाग्छ।कम्तिमा हाम्रो जेनेरेसन सम्मलाई। कहिलेकाही म घोत्लिएर कलमले लेख्ने बाहेक अरू के काम गर्छ त भनेर सोच्ने गर्छु। अनि झल्यास्स सम्झन्छु ,कलमका अन्य काम। कलम कहिलेकाही दिक्क […]

विकल्प

विकल्प खोइ ? जनक कार्की | Offline Thinker

देशले चुनाव घोषणा गरिसक्यो । चुनाव हुन्छ वा हुन्न त्यो समयको हातमा छ । चुनाव भइहाल्यो भने हाम्रो विकल्प को ? कसलाई रोज्ने ? किन रोज्ने ? यी प्रश्नहरुले मगजमा हथौडा हान्न थालिसकेको छ । नङमा निलो पलिस लगाउन मात्र चुनावमा सहभागी हुनुको अर्थ रहेन अब । हामीले छाप हान्ने मतपात्रमा वैकल्पिक जनताको अवाज बोकेको […]

Janak Karki

कविता: आशा साहनी | Janak Karki | Offline Thinker

केही समय पहिले २०१७/०८/०७ मुंबईमा यस्तो घटना घट्यो। जसले मानव हुनुमै लज्जास्पद र प्रश्नचिन्ह उठाउँछ।  आशा साहनी ६३ वर्षिय जो मुंम्बईमा एक्लै ६ करोडको घरमा बस्दै हुनुहुन्थ्यो।उहाँको छोरा  ऋतुराज साहनी अमेरिकामा हुनुहुन्छ।पटक-पटक आमाले अब आफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै `ओल्ड एज हाउसमा´ लग्दिन अनुरोध गरेको तर छोराले व्यस्तताको कारणले […]