२१ दिने युरोप भ्रमण सम्झिँदा….. | Jai Singh Chaudhary
२१ दिने युरोप भ्रमण सम्झिँदा….. | Jai Singh Chaudhary त्रिहत्तर साल मेरो लागि वैदेशिक यात्रा गर्ने वर्ष सरह भयो। वि.सं. २०७३ साल कार्तिक महिना, ठ्याक्कै भन्नुपर्दा तिहार मनाउन र पारिवारिक भेटघाटको लागि म र मेरी श्रीमतीको युरोप जाने अवसर जुर्यो। यो हामी दुईको पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो। पहिलो गन्तव्य रोज्यौं नेदरल्याण्डस् ! हामीले नेदरल्याण्डस् […]

