Hari Bhakta Dhital

पलाउँदो प्रेम | कथा | हरि भक्त [Offline Thinker]

पलाउँदो प्रेम आँखाभरी सपना मनभरी रहर अनि काँधभरी बाध्यताको भारी सकिनसकी सन्तुलन गरेर घरबाट मलाई उच्च शिक्षाका लागि सहर पठाउने भन्ने कुरामा अब हजुरबुबा पनि सहमत हुनु भयो। गाउँको सरकारी विद्यालयमा जेहेन्दार र मेहेनती विद्यार्थीको छवि बनाउन सफल म प्रथम द्वितीय हुन नसके पनि सबै विषयमा राम्रो अंक सहित उत्तीर्ण हुन्थेँ। मौसममा भारत गएर ज्यालागरी […]

जन्म, जीवन र मृत्यु | कथा | Hari Bhakta Dhital -[Offline Thinker]

-Hari Bhakta Dhital एकजना अर्धबैंसे र एक जना ६० कटेका बुढा मान्छे नजिकै आएर, ‘यिनीहरु नै हुन्?’ भनेर सोधे। म जरै बाट हल्लिए! एकछिन केही सोच्नै सकिन अनि “चाहिएको त एउटै हो तर मिलाएर दिनु हुन्छ भने दुइटै लगम्ला न” भन्ने वाक्यले फेरि पनि झसङ्ग भए! अनि मलाई आमाले अलिक सानो हुँदा सुनाएको उनको जीवन […]

Hari Bhakta Dhital

मेरा लागि तिमी तिम्रा लागि म: ‘बाबा’ | कविता | Hari Bhakta Dhital | [Offline Thinker]

रुदै हाँस्दै तिम्रै काखमा लेनदेन हुन्छ माया झरी पर्दा ओत अनी गर्मीमा तिम्रै छाँया जीवन रङ्ग्याए मैले तिम्रै हुन रँग अनी कुचो मेरा सपना साकार पार्न आफ्ना लागि भयौ छुच्चो ठेस लाग्दा आमै भने पनि उपचार तिमी गर्छौ आफ्ना सन्तानका लागि ज्यानै दिन अघि सर्छौ मरुभूमी यो जीवनमा बिरुवा हुर्काउने को छ र हृदय नि […]