Aruna Gyawali

author

Nepali Poem | मेरा बासँगको सम्झना | Aruna Gyawali

मेरा बा अनि बा को अलि अलि खुइलेको तालु त्यो त्यसै खुलेको छैन बा अनि बा को मोटरसाइकल अनि हाँडीगाउँको उकालो बिर्सेको पनि छैन बाले घुम्न जाँदा कोरिदिएको कपाल फेरी स्टाइल पारि घुमारिदिएको मेरो जुल्फी बाटो काट्दा समातेको बा को हात हिजै जस्तो लाग्छ बा को त्यो भूतको कथा सुन्दै निदाएको पशुपति लगि हरेक कुरा […]

Aruna Gyawali

म | कविता | Aruna Gyawali | काव्यकुञ्ज कविता प्रतियोगिता

सुनसान रातमा आफैलाई नियाल्दै छु मेरो रुप कुरूप भएकोमा दुःख मनाउ गर्दै छु चस्स दुःखी रहेछ, टुक्रेको शरीर देख्छु जतातता कहाँ जाउँ भन्दै हिंडीरहें यताउता पर कतै कोहि देखिए जस्तो लाग्यो एकता एकता भन्दै नजिकै आइपुग्यो मैले सोधेंँ कस्तो छौ फेरिएछौ तिमी? चिन्नै नसकी उसले उल्टै सोध्यो को हौ तिमी? प्रश्न सुनी झन् डाहा गर्यो […]