Bibek Chimariya

Bivek Chimarya

Nepali Poem | जस्तै लाग्छ | Poem by Bivek Chimarya

वर्षौदेखि फुटेको यो मन आज खुलेको जस्तै लाग्छ, यो खाली मन आज भरिएको जस्तै लाग्छ, वर्षौ अघि निभेको यो मनको दियो आज बल्ल बलेको जस्तै लाग्छ, किनभने आज मलाई मायामा परेको जस्तै लाग्छ। यस्ता आभासहरु पहिलै पल्ट भएको भने हैन, अतीतमा हेर्दा यस्तै भावना बोकी म दिन काट्ने गर्थे, तर आजको यो महसुस हिजोको भन्दा […]

“भ्रम” | Story by Bibek Chimariya

पूर्वी तराईको एउटा सानो गाउँबाट अध्ययन गर्न भनि उनी राजधानी आएकी थिइन् ।  उसकी आमा उसलाई जन्म दिदैँ बित्नुभएको थयो। अर्धकिसाने बाबु कि एक्ली छोरी थिइन् रिया। रियालाई मैलै पहलो पटक मेरो विद्धालय पढ्दाको साथी रामेशको बिहेको पार्टीमा भेटेको थिएँ। झिलमिल वातावरण साथै संगीत र नित्यको रमझम थियो। म चाहिँ मदिराको झमझममा एक्लै झुमिरहेको थएँ। […]

Bibek Chimarya

Lonely highway of Sindhuli | Bibek Chimarya

A man in his late twenties is driving through the lonely highway of Sindhuli. The night is terrible with lighting and heavy rainfall. He seems a bit tense as the fuel is running down and the nearest hotel is still a long way down the road. Moreover, the brakes of his motorbike don’t seem to […]

Bibek Chimariya

झरी | कविता | Bibek Chimariya [Poem In Nepali]

हेर न आज यो सागर झै निलो आकाश पनि कालो भएको छ, हेर न मेरो यो एकान्तपनमा पनि आकाश आज हर्षित भएको छ। हेर न त्यो थोपा थोपाले बनेको सागर झै सलिन यो गगनबाट आज थोपा थोपा अ्म्रित खसिरहेको छ, हेरन यो टुक्रा टुक्रा भएको मुटु फेरि त्यहीँ टुक्रा-टुक्राबाट जोडिरहेको छ। आज यो सितल बतासले […]