Anupam Joshi

author
Anupam Joshi

Nepali Poem | Anupam Joshi

खोजिरहेछु शब्द मौनताभित्र , खोजिरहेछु शब्द उसैभित्र , शून्यतामा विलिन हुने डरले, बढीरहेका आफ्नै धड्कनभित्र। म हुन सकिन, मान्छे चाहेको , बोल्न सकिन, मनले सोचेको , कसरि खै, यी भाव मेरा , भन्न सकिन, कहानी,भन्न खोजेको। म झुक्छु निरन्तर, ती वृक्ष झुकेझैं , म कुर्छु निरन्तर, दिनले रात्री कुरेझैं , म बग्छु निरन्तर, ती अश्रु […]

Anupam Joshi

Nepali Poem | Anupam Joshi

खुल्ला किताबका पानाहरु हुँ म , पर लैजाउ शंकाका शुत्रहरु, जासुसीका सिद्धान्तहरु, जति गहिरिएर अध्ययन गरेपनि, नतिजा आखिर शून्य नै प्राप्त होला, किनकी यो खुल्ला किताब बन्द डायरीमा लुकाईएका भयानक इतिहासका कथा होइनन् | प्रभावमा नभई स्वभावमा तर्कहरु सुझ्छन्, दाँज्नेहरु दाँज्दा दाँज्दै अल्मलिन्छन्, विश्वास गर्नेहरु ढुक्क भइ बस्छन्, सबैलाई सुझाउदै अनि बुझाउदै हिंड्न, यी पुस्तकका […]

Anupam Joshi

Nepali Poem | विश्वासमा शंका किन ? | Anupam Joshi

विश्वास तौलिने तराजु बनाइदिनुस् कोहि , अनि नापेर यति विश्वास गरेँ भन्न सकुँ , भावलाई नाप्ने यन्त्र बनाइदिनुस् कोहि , अनि तौलेर यति भावविभोर भएँ भन्न  सकुँ, बनेको नै छैन भने, विश्वासमा शंका किन ? भावनामा कुठारापात किन? हर क्षण विश्वासको अग्निपरीक्षा दिनुभन्दा , हर निमेष भावनाका ओसारपसार गर्नुभन्दा , लाग्छ विश्वासमा आशंका नै नहोस् […]