कहानी भित्रको कहानी – Ankit Tripathi
मेरो बडेमान घरको आँखिझ्यालबाट मैले देख्ने सन्सार मैले देखिरहने सन्सारभन्दा फरक छ सत्य त कबल मैले देखिरहने सन्सार हो जुन नितान्त फरक छ अरुभन्दा अलग छ हर व्यवहारको साक्षी यी भित्ताका मिथ्याहरु केही नदेखेझै गरिदिने गुमसुम चुपचाप बसिदिने मैरै रगतमा आफू रंगिदिने मेरै आँसुले आफू नुहाइदिने मनन योग्य छन् यी भित्ताका कहानीहरु कतै चर्किएको कतै […]

