Nepali Poem | केही त भनिदिनु | Anisha Tamang
केही त भनिदिनु यो संसारलाई जुन कुरा बोल्न खोज्दा खोज्दै मौन भइगए बोलीहरु जुन कुरा भन्न चाहन्थ्यौ तिमी जुन कुराले रुवायो असाध्यै तिमीलाई जुन कुराले अनिन्द्रो बसेको थियौ तिमी रातभर जुन कुराले तिमी ‘तिमी’ बनायो फेरि तिमीलाई केही त भनिदिनु ती बेनमका भावनाहरु जुन सफा गर्दै थियौ तिमी आफू आफैभित्र ती मनका भार जुन कतै […]

