Aayush Badal

author
Aayush Badal

शब्दसंगको डिप लब | Aayush Badal

शब्दसंग मेरो डिप लब पर्नु पछाडीको सबै रहस्य छताछुल्ल पार्न आतुर छु।’शब्द’कुन चाहिँ केटि होला जसले यो जस्तो केही न केहिको केटासंग लब गरि,अझ लब मात्र पनि होइन डिप लब सोचिरहनु भएको होला है।धेरै दिमाग नचलाउनुस् र नआत्तिनुस् पनि म मेरा प्रिय पाठकहरुलाई मेरी प्यारी शब्दको जिवनी नै पस्किने छु।अझै पुगेन भने तस्वीर कोरेर  नै […]

Aayush Badal

पाहुनासंगको कर्म | Nepali Poem | Aayush Badal

आगोको तापमा उम्लिएको चियाजस्तै भकभकी उमाल्छु मेरो दु:खी मन, लिटरका लिटर लोकल तीनपाने संगसंगै रित्याउँछु मेरो  बैंसालु योवन।शरीर र लाज एउटै भाडोमा पकाइदिन्छु ताल परे आफ्नो ‘श्री’ नै बेचिदिन्छु।यात्रीहरु आउछन् खाली थाल थाप्छन्- उनीहरुकै लागि पकाएर थमथिलो पारेको शरीर पस्किदिन्छु, रित्तो गिलास थाप्छन् – शरीरसंगै पकाएको लाज पिलाएर प्यास मेटाइदिन्छु। कर्म यस्तै गर्दै छु- कहिले […]