वियोगान्तको कथाले
पहिलै बदनाम यो प्रेममा
किन लत्पतिएँ होला
झैँ लाग्थ्यो,
छौटिमै छुटेको भाग्य
जबरजस्ती किन कोर्न खोजे
झैँ लाग्थ्यो ।।तर प्रेम तृष्णाले उचालेर थेचार्दा पो
ज्ञात भो,
प्रेम चितामा जलेपछि पो
बल्ल आत्था भो,साँचौँ, अरूको भागको हाँसो झन्
प्यारो हुँदो रहेछ
आफ्नो त तक्दिरमा नभएको जाडो पनि
न्यानो हुँदो रहेछ,सम्झाउन खोज्छु यो मन
अश्रु बलिन् धरा बग्न थाल्छ ,
डराउँछु धम्क्याउँछु यसलाई
उसको छहारीमा लुक्न जान्छ ,
पहिलै बदनाम यो प्रेममा
किन लत्पतिएँ होला
झैँ लाग्थ्यो,
छौटिमै छुटेको भाग्य
जबरजस्ती किन कोर्न खोजे
झैँ लाग्थ्यो ।।तर प्रेम तृष्णाले उचालेर थेचार्दा पो
ज्ञात भो,
प्रेम चितामा जलेपछि पो
बल्ल आत्था भो,साँचौँ, अरूको भागको हाँसो झन्
प्यारो हुँदो रहेछ
आफ्नो त तक्दिरमा नभएको जाडो पनि
न्यानो हुँदो रहेछ,सम्झाउन खोज्छु यो मन
अश्रु बलिन् धरा बग्न थाल्छ ,
डराउँछु धम्क्याउँछु यसलाई
उसको छहारीमा लुक्न जान्छ ,
देखिन्जेल मन्त्रमुग्ध मन मस्तिष्क
छुटेसी छ्याङ्ग हुन्छ फेरी,
छोड्नुपर्ने चेतना कतै कतै
त्यही पिरले मन पोल्छ फेरी,
केवल अफसोस उसैको छाया
कस्तो अचम्मको हुँदो रहेछ
यो नगरी नसकिने माया ।।
Read More From Aarjit Pandey:
Read More at Offline Thinker:
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

