Nepali Poem | नगरी नसकिने माया | Maunata BK
वियोगान्तको कथाले पहिलै बदनाम यो प्रेममा किन लत्पतिएँ होला झैँ लाग्थ्यो, छौटिमै छुटेको भाग्य जबरजस्ती किन कोर्न खोजे झैँ लाग्थ्यो ।।तर प्रेम तृष्णाले उचालेर थेचार्दा पो ज्ञात भो, प्रेम चितामा जलेपछि पो बल्ल आत्था भो,साँचौँ, अरूको भागको हाँसो झन् प्यारो हुँदो रहेछ आफ्नो त तक्दिरमा नभएको जाडो पनि न्यानो हुँदो रहेछ,सम्झाउन खोज्छु यो मन अश्रु बलिन् धरा बग्न […]

