“ऊनको स्विटर”- जसले चिसो बनायो आँखा, न्यानो बनायो मन | Movie Review | Aarjit Pandey

“ऊनको स्विटर” [The Woolen Sweater] | Movie Review “चिना रेखा केहि देखाउन्न, म भाग्य फेरउला।” केही चीजहरू, कोही मानिसहरू तब विशेष हुन्छन् जब तिनको सम्झनाले तपाईंलाई छोड्दैन। सोचेको थिइनँ नेपाली फिल्मले पनि मलाई यसरी बाँध्नेछ भनेर।   मैले अस्ति “ऊनको स्विटर” [The Woolen Sweater] भन्ने फिल्म हेरेँ। अझै पनि उही फिल्मको सम्झनामा म हाँस्छु, खुसी … Continue reading “ऊनको स्विटर”- जसले चिसो बनायो आँखा, न्यानो बनायो मन | Movie Review | Aarjit Pandey