मुक्तक | Raunak Shah

Raunak Shah
एक दिन आउछ जब, सबैको दया पनि सुक्छ
काम परेको बेला यता सबैको शिर पनि झुक्छ
अरुको नक्कल गर्दा गर्दै सम्पूर्ण जीवन नै बित्ला
म कुनै युगमा जिउदिन, मभित्र नै एउटा युग छ ।।
कर्म गर्न पछि हुनु हुँदैन, गर्नु हुन्न फलको लोभ
आपरिचित भए भय लाग्छ, हुन्छ सुचितको लोभ
श्री कृष्णले पनि भन्नु भएको थियो भागवत गीतामा
न त हामीलाई हारको भय छ न त जीतको लोभ ।।
Facebook Comments
Little positivity every week. Share your positivity insights with us at: offline.positivity@gmail.com

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *