खै के गरम म ? | Pabitra Upreti | Nepali Poem

Pabitra Upreti

खै के गरम म ?
विगत सम्झेर खुशी हुम् कि
भविष्य सम्झेर दुखी हुम् कि म
बन्दै गरेको घर सम्झेर  खुसी हुम् कि म
भत्किनै लागेको मन सम्झेर दुखी हुम् कि म
नगरेका गल्ती सम्झेर खुसी हुम् कि मखै के गरम म ?
त्यही आरोप सम्झेर दुखी हुम् कि म
पाएको सफलतामा खुसी हुम् कि म
नपाएको निरन्तरतामा दुखी हुम् कि म
देखिएको हाँसोमा खुसी हुम् कि म
नदेखिएका आँशुमा दुखी हुम् कि म
खै के गरम म
खै के गरम म ?

-Words: Pabitra Upreti

 

 

Read more at Offline Thinker:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *