Pabitra Upreti

Pabitra Upreti

खै के गरम म ? | Pabitra Upreti | Nepali Poem

खै के गरम म ? विगत सम्झेर खुशी हुम् कि भविष्य सम्झेर दुखी हुम् कि म बन्दै गरेको घर सम्झेर  खुसी हुम् कि म भत्किनै लागेको मन सम्झेर दुखी हुम् कि म नगरेका गल्ती सम्झेर खुसी हुम् कि मखै के गरम म ? त्यही आरोप सम्झेर दुखी हुम् कि म पाएको सफलतामा खुसी हुम् कि […]