- Moti Ram Chaudhary
- July 11, 2025
Nepali Poem | बाँझि स्त्री म | Moti Ratna
समयले नेटो काटेको परिस्थितिले साथ नदिएको समाजबाट बहिष्कृत, अपहेलित, शोषित, घृणित पात्र, सबैको हेर्ने नजर फेरिएको, सबैको मुखबाट श्राप सुन्दै