- Aanchal Adhikari
- March 31, 2025
Nepali Poem | सम्बन्ध | Aanchal kusum Adhikari
कलाको दृष्टिले हेरे दाग पनि कला बन्छ विचलन समाप्ति होइन केही धारणा नमिल्दैमा मिलनमा प्रश्न उठाउनु, यो ठिक हैन