- Sudarshan Poudel
- March 5, 2024
Nepali Poem | बिर्सनेहरुको भिडमा दुई अपवादहरु | Sudarshan Poudel
बिर्सनेहरुको भिडमा दुई अपवादहरु आजपनि घाम डुब्यो लाली लानै बिर्सियो सूर्यलाई अम्बरले निलेको हेर्दै थियो बबुरो, अनि सम्झियो उ पनि