- Secret Thinker
- August 26, 2022
Nepali Poem | ऊ, म र हाम्रो बेग्लै सम्बन्ध | Secret Thinker
दिन र रात लम्बिएझैं हाम्रो कुराकानी छोटिँदैछ कुरा नभएको होइन तर थाहा छैन किन अचेल हामी आफ्नै हिसाबमा छौं सायद