- Madan Dulal
- June 17, 2022
पिर | Nepali Poem by Madan Dulal
जब मन बेतोडले नै कुडिन्छ रहरका ती तार ध्वार्रै चुडिन्छ छैनन् अर्ती दिने प्रिय साधन धनले अनमत्त भइ बने मादन