- Riwaj Neupane
- April 6, 2020
कविता | Nepali Poem by Riwaj Neupane
कविता कविताको कुरा नगर न अहिले,जीवन नै एउटा कविता भइसक्योकविताले गर्दा आज म,कविताको मुहान भएको छुगुणगान आउँथे पहिले,कवितालाई सम्झि,कविताकै आकृतिमा