नत लाज छ मलाई
नत छ चिन्ता
कोरी सलाई
गाँजा सल्काई
सल्काई आफ्नै चिता
यस मातको म भक्तिगर्छु
अन्धकारमा यही धुवाँ पछ्याउछु र मातमै रमाउछु
आँखा राता लठ्ठ परेका
मस्तिष्कको महासागरमा भुली
कहाँ पो टोलाएछु
म त खै कता हराएछु
-Sameer Acharya
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

