Sameer Acharya

Secret Thinker

कविता | Sameer Acharya [Short Poem in Nepali]

नत लाज छ मलाई नत छ चिन्ता कोरी सलाई गाँजा सल्काई सल्काई आफ्नै चिता यस मातको म भक्तिगर्छु अन्धकारमा यही धुवाँ पछ्याउछु र मातमै रमाउछु आँखा राता लठ्ठ परेका मस्तिष्कको महासागरमा भुली कहाँ पो टोलाएछु म त खै कता हराएछु -Sameer Acharya   Read More Nepali Poem at Offline Thinker: क बाट कलम ! जनक कार्की […]

Sameer Acharya

रंगहिन् भावना | Nepali Poem | Sameer Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

म एउटा चित्र कोर्दै छु रंग थरीथरी पोत्छु त्यो सेतो कागजमा थाहा छैन के पो गल्ती गर्दै छु मेरा रंग बोल्न खोज्दैनन् भावनाको भाषा मेरा भावना रंगहीन छन् छायाँमा छन् मेरा सपना जसको गहिराई म बुझ्दैन कसरी गरौं त्यसको कल्पना म अनन्त बुझ्ने प्रयासमा अन्तरिक्षको काखमा मनगन्ते एउटा चित्र कोर्दैछु जुन चित्र छ मेरो मगजमा […]