White Shadow

author
अनाथ

म अनाथको कथा | Nepali Poem | Whiteshadow

थरी थरीका थर छन् यहाँ कोहि बाहुन रे कोहि लिम्बु कोहि जनजाती त कोहि आदीवासी यहाँ थरको लागि झगडा हुँदो रहेछ मन्दिर छिर्नु अघि थरकै परीक्षा उत्तीर्ण हुनु पर्दो रहेछ विवाहको त कुरै छाडौँ साहेब माया गर्न पनि थर सोधिँदो रहेछ यतिका महत्व बोकेको थर मलाई पनि चाहिएको छ। नामको पछाडी एउटा थर राख्न मलाई […]