Vivek Ghimire

author
Nepali Poem Vivek Ghimire

Nepali Poem | आँखा बाटो हेर्छन् अझै | Vivek Ghimire

तिमीलाई सम्पूर्ण भइसक्न जति चिम्टी प्रकाश वर्षहरू आवश्यक पर्छ मेरो खल्तीबाट झिकेर टेक खुड्किलाहरु नमिलेका बेरुजु हिसाबले तिम्रो शिरानी नभिजोस्, मानिसको छोरीले बिहान ब्यूझिने घाम सँगसँगै दगुर्नुपर्छ ।   हाँसो तिम्रो मीठो मैँले पिइन भन्छौ भने म आजसम्म मातेर नाचेको छु तिम्रो छातीको फराकिलोमा गोडा चिप्लियोस् भन्ने कामनामा तिमी मुस्कुराँउदी हौ अझै विस्मृतीमा बेपत्ता डुबेका […]

Nepali Poem Vivek Ghimire

Nepali Poem | हाम्रो नेपालमा | Vivek Ghimire

आकार लिनुभन्दा अघि त्यो बादललाई कहाँ झर्छु, थाहा हुदैँन । पुत्तिनुभन्दा अघि यो धूवाँलाई कहाँ विलाउँछु, थाहा हुदैँन । कुद्नुभन्दा अघि त्यो पानीलाई कहाँ जम्छु, थाहा हुदैँन । चोइट्टिनु भन्दा अघि यो चट्टानलाई कति पटक, थाहा हुदैँन । त्यो झर्दै जान्छ, यो विलाउँदै गर्छ त्यो जम्दै गर्छ, यो चोइटिँदै जान्छ के कहिले कोसँग कहाँ कसरी […]

Nepali Poem Vivek Ghimire

Nepali Poem | एउटो रात | Vivek Ghimire

  भर्खर निदाएको मात्र थिएँ हिजो मध्यरातमा आँधी हुरी चल्यो, डाङ्डाङ्, डुङ्डुङ्, हार्र, हुर्र ! ढोका नलगाई सुत्ने बानी आफ्नो, हुरी सरासर भित्रै ! पहिला भान्सा कोठामा पस्यो । तीन दिनदेखि नजलेको चुल्हो, ढुसी उम्रिसकेका उब्रेपाब्रे, जुठाभाँडा असरल्ल भुइँभरी, साङ्लालाई मनपरी भतेर, पानी खान्छु भन्दा समेत चोक्टै चोक्टा । रिसले हुन्हुनिँदै हुरी मेरो अध्ययन कोठामा […]

Nepali Poem | पतनको यात्रा | Vivek Ghimire

खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात, फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक घोडाको ताल मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी, दास म निधोको, मालिक तकदिरको, अब फर्किन्न कसैगरी देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर, सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको सार, झुट थियो […]