Vijan Guragain

आमा अर्थात जननी | Nepali Poem | Vijan Guragain

एउटा अग्नि परिक्षा कसैले जटिल प्रश्न सोध्यो यो सृष्टिको सुरुवात कहाँबाट भयो? मेरो सरल उत्तर आमा। प्रश्न गर्न सजिलो छ उत्तर दिन निक्कै मेहनत गर्नुपर्छ कति प्रश्नहरु अनुत्तरित हुन्छन् ती अनुत्तरित प्रश्नहरुको एउटै उत्तर आमा । दुनियाँमा शक्तिशाली चिज के छ? फरक मान्छेका फरक फरक उत्तर सबैका आ-आफ्नै परिभाषा सबैको उत्तरबाट मिल्ने एउटै उत्तर आमा। […]

गजल

गजल | Vijan Guragain

टाढा छ नि हाम्रो दुरी, तिम्रै माया लाग्छ। छोडी जाने ए निष्ठुरी, तिम्रै माया लाग्छ।   तिम्रै यादमा चलेको छ, घाइते जिन्दगानी यहि मुटुको हो मजबुरी, तिम्रै माया लग्छ।   दिल भित्रै बसेका, मान्छे कति प्रिय हुन्छन् लगाउ प्यारी जे उजुरी, तिम्रै माया लाग्छ।   हुन्छ भने मुल्यांकन, यो प्रेमको बजारमा नापजोख गर्नु मानो मुरी, […]