कालापानीमा | Nepali Poem | Mahadev Bista
कालापानीमा जहाँ सेता बरफका टुक्राले सजिएका छन् पहाडका टाकुराहरु र फेदहरु सुसज्जित छन् कलकल झरनाहरुले जहाँ सुवास छरेकी छिन् प्रकृतीले वन पाखाहरुमा रङ्ग भरेकी छिन् इन्द्रेणीले कुना कन्दराहरुमा सुन्दरतामा कालापानी स्वर्ग हो स्वर्गको हिस्सा हो सदीऔँदेखि माहाकालीले बगाइरहेको एक जिवन्त इतिहास हो विरतामा कालापानी पुर्खाको गौरवगाथा हो जहाँ कुनै समयमा वैरीको रगतले नुहाएको थियो हाम्रो […]

