Samundra Thapa

नेपालको नयाँ नक्सासँगैका चुनौती र सम्भावनाहरु | Samundra Thapa

नेपाल सरकार मन्त्री परिसद्को बैठकले लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा प्रकसित गरिसक्यो । यो निर्णय एकदम स्वागतयोग्य हो र यो निर्णय इतिहासको पानामा स्वर्ण अक्षरले लेखिने छ । इतिहासमा केहि कारणबस, २०४ वर्षदेखि नेपालको नक्सामा समवेश नभएको भूमिलाई नयाँ नक्सामा देख्न पाउनु नेपाली नगरिकहरुको लागि खुशीको खबर हो। यस निर्णयको लागि सरकारलाई नेपाली नगरिकको राष्ट्रप्रेमी […]