उसको जीवन त जीवन्त थियो। Swachchhanda Regmi
(शून्यताका राजा, शून्यतामा सबैभन्दा बढी सुनिएको आवाज… महार्शनीसँग रिलेशनल प्रोडिजी (Relational prodigy), फ्रेन्डस् बिथ बेनिफिट (Friends with benefit) रहेका, स्वच्छन्द आकाश नियाल्ने। अर्थहिन संवाद वकालत गर्ने, विख्यात अनी लवज भएका, सावधिक सिपालु आर्चर (Archer), उनी कुटिल मन-मनुष्य। ) भक्त दाजु, च्यातिएर पनि नचेतिएको चेत सङ्गाल्दै अब के गर्न खोज्नु भएको? यो अविरल आव्हान किन? म […]

